पोखरामा भएको विमान दुर्घटनामा ३१ जनाको शव निकालियो

16.2k Shares

काठमाडौं/पोखरामा भएको आकस्मिक विमान दुर्घटनामा ३१ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटना स्थलबाट ३१ जनाको शव निकालिएको हो ।

सम्बन्धित समाचार