तस्करीको चामल बरामद, तस्करकाे नाम गाेप्य , क्यारिङ गर्ने लड्डु

19.8k Shares

वीरगन्ज पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर भिस्वामा अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको ।जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापामा मारेर सय ११ बोरा भारतीय चामल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका अनुसार भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको हो

भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो पर्साकाे भिश्वा नाकाबाट तस्करी भैरहेको भन्ने समाचार नवजनप्रहार साप्ताहिकले गत साता सार्वजनिक गरेको थियो नेपालबाट फेयर एण्ड लभ्ली लगायतका कस्मेटिक सामान मात्रै नभएर चाइनिज स्याउकाे ठूलो तस्करी हुदै आएको छ। भारतीय क्षेत्रबाट चामल देखि अन्य सामानहरूकाे तस्करी भैरहेको यो तस्करीमा भिश्वाकै लड्डु भन्नेले क्यारिङकाे जिम्मा लिने गरेको उनै मार्फत भिश्वामा तस्करी हुदै आएको यो समाचार हामीले गत साता सार्वजनिक गरेका थियौं ।बुधबार पनि भारतबाट चाेरी तस्करी गरेको ठूलो मात्रामा चामल बरामद भएको स्थानीय दुबै प्रहरीका प्रमुखलाई सेटिङ मिलाएर तस्करी गरि ल्याइएको उक्त चामल नेपाल प्रहरी सशस्त्र प्रहरी समेतको संयुक्त टाेलीले बरामद गरेको हो उक्त तस्करीको चामल पनि लड्डुले नै क्यारिङ गरेर ल्याएको स्थानीय बासिन्दा बताउँछन् तर चामलको असली मालिककाे पहिचान भने हुन सकेको छैन देशकै सर्वाधिक राजस्व संकलन गर्ने वीरगन्जका दुवै भन्सारको राजस्व असुलीको अवस्था निराशाजनक वीरगन्ज सिर्सिया

सम्बन्धित समाचार