शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित

18.3k Shares

काठमाडौं, मंसिर दाङ क्षेत्र नं. मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन्

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी

सम्बन्धित समाचार