प्रधानमन्त्री देउवा विजयी

21k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन् ।
यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए । 
स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो । उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन् । देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन् ।

सम्बन्धित समाचार