ललितपुर क्षेत्र नं. १ मा गठबन्धनलाई कसैले छेक्न सक्दैन ः महर्जन

20.3k Shares

ललितपुर कात्तिक आगामी मंसिर गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा ललितपुरको क्षेत्र नं. मा गठबन्धनका उम्मेदवारहरु बलियो अवस्थामा रहेको पाइएको

ललितपुर क्षेत्र नं. मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थ राज्यमन्त्री उदय समशेर राणाले उम्मेदवार दर्ता गराएका छन् भने सोही क्षेत्रको प्रदेश मा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य हरि दहालललित प्रदेश अन्तर्गत नेपाली कांग्रेसका युवाहरुमाझ निकै लोकप्रिय प्रभावशाली युवा नेता मीन कृष्ण मर्जनले उम्मेदवारी दिएका छन्


दोश्रो संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. बाट विपक्षी उम्मेदवारभन्दा भारी मतान्तरले बिजयी हासिल गरेका उदय शम्शेर राणा कांग्रेस बृतमा रुचाइएको युवा नेताको रुपमा चिनिन्छन् सोही क्षेत्र बाट निर्वाचित भएर अर्थ राज्यमन्त्रीसम्म भएका राणाले दोस्रो कर्णाली भनेर चिनिने ललितपुरको क्षेत्र को लागि बिकास निर्माणको कार्यदेखि हरेक क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ०७२ को बिनासकारी महा भुकम्प होस् या कोरोनाको कहरमा प्रत्येक जनताको घरदैलोमा पुगि सहयोग गर्ने राणाले दक्षिण भेगमा शिक्षा, स्वास्थ, सडक, खानेपानीलगायत अन्य धेरै कुराको समस्याहरुलाई सहज पारेका छन्

त्यसैगरी प्रदेस तर्फका अर्का बलियो उम्मेदवार हुन् नेपाली कांग्रेसका प्रभावशाली युवा नेताको परिचय दिइसकेका मीन कृष्ण महर्जन खेलकुद क्षेत्रबाट राजनितिमा लागेका नेता महर्जन कार्यकर्ता माझ निकै लोकप्रिय नेताको रुपमा चिनिन्छन् दुःखी असाहयहरुको सारथी बन्दै आएका महर्जनले २०७२ सालको बिनासकारी महाभुकम्पमा दोस्रो कर्णालीको रुपमा हेरिने ललितपुरको देक्षिणी भेगमा घरहरु भत्केर खुला आकासमुनि बास बस्न बाध्य जनताहरुलाई खाद्यान्नलगायत बासको लागि जस्तापाता, पाल घरघरमा गई वितरण समेत गरेको कारण सो क्षेत्रमा निकै प्रभाव भएका नेताका रुपमा चिनिन्छन्

२०७२ साल बैशाख १२ गते गएको महाभुकम्प पछि निरन्तर रुपमा गएका भुकम्पलाई समेत वेवास्ता गर्दै ज्यानको परवाह नगरी घरघरमै गई राहत वितरण गर्ने नेताको रुपमा अग्रणी भूमिका निभएका थिए महर्जनले ललितपुर क्षेत्र नम्बर का जनताहरुले बिरामी पर्दा, कुनै दुःख पर्दा, कुनै समस्या पर्दा कुनै प्रशासनिक काम पर्दा उनै नेता महर्जनलाई सम्झिने गर्छन् त्यसैले गठबन्धनबाट उम्मेदवार बनेका प्रदेश मा यस पटक महर्जनलाई जिताउन त्यहाँका जनताहरुले मीनकृष्ण जिताउ अभियान नै चलाएका छन् धेरै दुखी असाहयहरुको पिडामा मलम लगाउदै आएका महर्जन दक्षिण भेगाका हरेक युवाहरुको रोजाइ पर्छन् सो क्षेत्रमा महर्जनलाई कर्याकर्ता संरक्षण गर्न सक्ने कुशल नेताको रुपमा हेरिन्छ । गएको स्थानीय निर्बाचनमा ललितपुर क्षेत्र नम्बर १ मा ३० वटा मध्य कांग्रेसले २२ वडा माओवादीले ५ वटा वडा जितेको थियो। अहिले कांग्रेस माओवादी र समाजबादी पार्टीको गठबन्धनको कारण पनि अत्यधिक मतले जित सुनिस्चित भईसकेको ‘ख का उम्मेदवार मीनकृष्णले बताए।

त्यसैले पनि ललितपुर क्षेत्र नं। १ मा गठबन्धनका नेतालाई यो पटक कसैले पनि छेक्न नसक्ने उनको भनाई रहेको छ ।

त्यसैगरी माओवादी केन्द्रबाट प्रदेस मा उम्मेदवार रहेका हरि दहाल पनि लोकप्रिय नेताको रुपमा लिन सकिन्छ देसको सासनसत्ता परिवर्तनको निमित्त अग्रणी भुमिकामा रहेका दहालले परिवर्तनको लागि सर्वस्व सुम्पिएका त्यागी नेताको रुपमा लिन सकिन्छ

काम गर्नलाई चुनावनै जित्नु पर्छ भन्ने मान्यतालाई पछि पार्दै काम गर्ने इच्छा शक्ति भयो भने जस्तो सुकै परिस्थितिमा पनि जनता माझ जान सकिन्छ बिकास गर्न सकिन्छ भन्ने आधारको गतिलो प्रमाण बोकेर चुनावी मैदानमा होमिएका उम्मेदवारहरुलाई यो पटक क्षेत्र नम्बर का जनताले न्याय गर्नेमा दुई मत नभएको स्थानीयहरुले नै बताउने गरेका छन्

 

 

 

सम्बन्धित समाचार