भीमफेदी बस दुर्घटना : मृतक ६ जनाको सनाखत

19.7k Shares

मकवानपुर, ७ असोज हेटौँडाकुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका, जुरिखेतमा बिहीबार मिनिबस दुर्घटना हुँदा मृत्यु भएका सातमध्ये जनाको सनाखत भएको

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु हुनेमा बाराका २५ वर्षीय शेख अरमान ३३ वर्षीय अन्जुलाहा मियाँ ठकुराइ, मकवानपुरका ४३ वर्षीय मदन विश्वकर्मा, पर्साका ४५ वर्षीय हृदयनारायण पञ्जियार, भारत, बिहारको मोतिहारीका २५ वर्षीय शरदनारायण शर्मा नुवाकोटका ३४ वर्षीय रघुराज नेउपाने रहेका छन् मृतक एकजनाको सनाखत हुन बाँकी

गम्भीर घाइते चारजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको दुर्घटनामा घाइते भएका अरू २१ जनाको हेटौँडा अस्पतालमा उपचार हुँदै रासस

सम्बन्धित समाचार