सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्नसक्ने, अदालतले दियो अनुमति

19.7k Shares

काठमाडौं, २३ भदौ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ । उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् । प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला विदेशमा छन् ।

सम्बन्धित समाचार