कांग्रेस रौतहटका नेता यादवको निधन

6.3k Shares

काठमाडौँ । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ । नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए । 

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार