कोशी प्रदेश सरकारविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

15.2k Shares

काठमाडौं, २५ असार । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ । 


पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटको सोमबार माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो । संविधानविपरीत सरकार गठन भएको भन्दै कार्कीले रिट दायर गरेका हुन् ।
 

सम्बन्धित समाचार