कोभिडका कारण अहिलेसम्म पनि वित्तिय संस्थामा मारमा

16.2k Shares

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा नै आर्थिक संकट परिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । 

नेपालमा झण्डै तिन वर्ष अगाडि महामारीकै रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म पनि वित्तिय क्षेत्रमा प्रभाव परिरहेको छ । यसका कारण अहिलेसम्म पनि वित्तिय कारोबार गर्ने बैंक, सहकारीलगायतका क्षेत्रहरुमा असर देखिरहेको छ । 

यस्तै असर ललितपुरको सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई पनि पर्न गएको छ । देउराली बहुउद्दश्यीय सहकारीले आफ्ना बचतकर्ता र दैनिक कारोबार गर्ने व्यक्ति, संस्था र विभिन्न व्यवसायीहरुलाई नेपालमै पर्न गएको वित्तिय असरलाई ध्यानमा राखेर प्रेस विज्ञप्ति जारी गरी धैर्यता अप्नाउन आग्रह गरेको छ ।



सम्बन्धित समाचार