तिमीलाई जस्तै मलाई म्यूजिक भिडियो सार्वजनिक

17.7k Shares

 काठमाडाैं । कलास्टारकाे प्रस्तुतिमा  माया प्रेमले भरिएको तिमीलाई जस्तै मलाई म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

 माइकल शाहीले निर्देशन दिएकाे यस म्यूजिक भिडियो गीतमा शब्द र स्वर महेशराज थापाकाे तथा जुगल डंगोल संगित दिएका छन् ।  साथै कोरियो ग्राफीका रूपमा रबि जोशी (इडिटंग, क्यामेरा डाइरेक्टर, कन्शेप) र रोशनी श्रेष्ठ रहेका छन् । साथै कलाकारहरूमा रोशन श्रेष्ठ र रोशनी खड्गी रहेका छन् ।

सम्बन्धित समाचार