रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार

16k Shares

रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे  भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ

सम्बन्धित समाचार