18.6k
Shares
काठमाडौं । आज काठमाडौं उपत्यकामा ५ सय ७२ कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४ सय ९५, भक्तपुर ३४ र ललितपुरमा ४३ जना संक्रमित थपिएका छन् ।
आज कोरोना भइरसका कारण ५ जनाको मृत्यु भएको छ ।