पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिए

18k Shares

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गरेर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

सम्बन्धित समाचार