प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो

14.1k Shares

कठमाडौं, १५ कात्तिक । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको  छ।
 
बुधबार  सो सेसनमा ०.२१ अंक घटेर १८६४.१८ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

 ४ स्टकको २५ हजार ६१४ रुपैयाँ बराबरको ४० कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

सम्बन्धित समाचार