सुनको मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो

14.6k Shares

काठमाडौँ, १५ फागुन । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार  प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

सम्बन्धित समाचार