नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

674 Shares

काठमाडौं । नागढंगामा सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका र दुई पांग्रे सवारी साधनबाहेक अन्यलाई सुरुङमार्ग खुल्ला गरिएको छ । 
नागढंगामा अप्रत्यासित रुपमा सडक भासिएपछि काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको हो ।

सम्बन्धित समाचार