देउवाद्वारा कानुन विभागमा १० सदस्य मनोनीत

13.5k Shares

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले कानुन विभागमा सदस्यहरू मनोनयन गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनीत गरेका हुन् । सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् । 

सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।

congress_R60M0MJVOe.png
सम्बन्धित समाचार