चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ

2.8k Shares

काठमाडौं । ज्योतिष रुद्रनाथ अधिकारीलाई २१ फागुनमा चुनाव नहुने अभिव्यक्ति दिएकै कारण चन्द्रागिरीबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ उनलाई पक्राउ गरेको हो ।ज्योतिष अधिकारी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । 

सम्बन्धित समाचार