राष्ट्रपति भण्डारी हेटौंडामा

15.7k Shares

हेटौँडा – राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा पुगेकी छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी हेटौडा पुगेकी हुन् ।

मकवानपुरकाा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको ७० बेडको ‍उक्त‍ भवनको उद्घाटन हुने कार्यक्रम छ ।

सम्बन्धित समाचार