कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

3.9k Shares

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम सुरु गरेको छ । मनोनयन दर्ताको समय भने साढे ६ बजेसम्म सारिएको छ ।

मनोनयन दर्ताको समय ६.३० देखि ७.३० बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।

सम्बन्धित समाचार