8.6k
Shares
काठमाडौं । राप्रपा केन्द्रीय सदस्य, स्थानीय निकाय परिचालन समिति सदस्य, भक्तपुर जिल्लाको पूर्व उपसभापतिको जिम्मेवारी सम्हालि सक्नुभएका समाजसेवी रामहरि थापालाई मातृ सोक परेको छ ।
थापाको ममतामयी आमा दुर्गा कुमारी थापाको गत शुक्रबार निधन भएको परिवारिक स्रोतले जानकारी गराएका छन् ।