दल दर्ता गर्न आयोगमा भिड, प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६ दल दर्ता (तस्बिरहरू)

4.5k Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो दिन सोमबार दिउँसो २ बजेसम्म ६ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

dal-darta (5)

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित ६ वटा राजनीतिक दलले दल दर्ता गरेका हुन् । दल दर्ताका लागि रास्वपा नेता गणेश पराजुलीसहितका नेता कार्यकर्ता आयोग पुगेका थिए । 

dal-darta (1)

 
त्यस्तै देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दल दर्ता गराएका छन् ।  त्यस्तै सोही अवधिमा राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि भने नेपाल मजदुर किसान पार्टीले मात्र दर्ता गरेको छ ।
 
dal-darta (2)dal-darta (3)dal-darta (4)dal-darta (6)dal-darta (7)dal-darta (8)dal-darta (9)dal-darta (10)dal-darta (11)
सम्बन्धित समाचार