राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश

6k Shares

काठमाडौँ, असोज ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश भएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । 

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त राईले राष्ट्रपति पौडेलसँग आइतबार बिहान आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । 

सम्बन्धित समाचार