आज एकै दिन ६९ जना कोरोना संक्रमित थपिए

17.6k Shares

काठमाडौं/नेपालमा कोरोना भाइरसको बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको हो । 

यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको छ । 

भारतमा संक्रमण बढिरहेको अवस्थामा खुला सिमानाकाका कारण नेपालमा पनि संक्रमण बढेको हो ।

सम्बन्धित समाचार