7.5k
Shares
काठमाडौं, २९ जेठ । नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-१ घर भएकी २६ वर्षीया रेश्मा गोपालीको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।