प्रचण्डपुत्री गंगा दाहालको घरभित्र भेटियो जलेको शव

8.2k Shares

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलेको शव भेटिएको छ ।

ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा आगजनी हुँदा त्यहीँ जलेको अवस्थामा एक शव भेटिएको हो ।

बन्द घरमा आगलागी हुँदा आन्दोलनकारी नै आगोमा परेर जलेको हुनसक्ने आशंका गरिएको छ ।

सम्बन्धित समाचार