‘राजधानीमा गुण्डा जुर्मुराउँदै’

17.8k Shares

हरेक समाचारको पान्नामा टोले गुण्डादेखि देशभरि संयन्त्र रहेका गुण्डाहरूलाई प्रहरीले समात्यो, अब यो हुने अब त्यो हुने भनेर । खुबै प्रशंसकको समाचार आउछ, अनि अदालत पुग्न पाउँदैन, धरौटीमा रिहा, अनि उपलब्धि के त ? किन गुण्डा गर्दि अन्त हुँदैन ? सवाल यो छ ?
हुन त कतिपय प्रहरी अधिकृतको उठबस टोले गुण्डासँग निकै नजिक रहेको पनि छ, कारक भोलि आफु बढुवा ा हुन त्यहि गुण्डाको सिफारिस नेतामा पुग्ने प्रचलन पनि छ । राजनितीमा गुण्डाहरूको एकतत्र राज भएकोमा दुई मत रहँदैन, किन कि नेतालाई चुनावी माहोलमा पैसा, मसलपार्वरको व्यवस्थापन गुण्डाहरूबाट हुने हुँदा गुण्डागर्दि ‘प्रहरीको नाकको झिंगा जस्तो भा छ ?’
सवाल यो रहयो के राजधानीमा गुण्डागर्दि साम्य हुन्छ त ? हालै जिल्ला प्रहरी प्रमुखहरूले अब गुण्डाहरूको टाउको उठाउन नदिने भन्ने जुन अभिव्यक्ति आयो तब गुण्डाहरूमा एउटा राजनीति भावना जगाएको बारे एक टोले गुण्डाले बताए । हामीहरू नेताका लागि हरेक कार्य गर्न तत्पर छौ, हामी जाबो सार्वजनिक केश लगाई हामीहरूलाई  प्रहरीले दुःख दिन यो भएन भनेर नेतालाई थर्काएको बारे एक चर्चित गुण्डा कुनै ठाउँमा खुबै बस्दै थिए ।
हुन पनि नेपालको राजनीति परिवर्तन पश्चात् २०४८ सालपछि धेरै गुण्डाहरूमा राजनीति मलजल, उत्पादन भएको राम्रो अभिलेख छ,
प्रहरी किन गुण्डागर्दि सञ्चालनको जरासम्म पुगेर काट्न सक्दैन ?
कि भोलि बढुवामा नपर्ने डरले हो कि ? हरेक क्षेत्रका टोले गुण्डा हरेक क्षेत्रका ईप्रका, प्रभाग, बृत आफ्नो क्षेत्रका टोले चर्चित गुण्डा पक्राउ गर्दैनन् सवाल यो छ ।
कतिपय टोले गुण्डाले धुमुवाहरूको ईच्छा परिपुर्ति गरिदिने हँुदा उनीहरूलाई पहिला नै सुचना प्रदान हुने हुँदा सुरक्षित संरक्षणतर्फ सञ्जाल बढाउने भएकोमा कार्वाही सशक्त हुन सकेन, के दुई ÷चार जना समाउँदैमा गुण्डागर्दि राज सकियो त ? दुई सय जना ग्रेट गुण्डा कता छन् ?
हिजो आज समाचार देखिए कुनै एकको अभिव्यक्ति अब कृष्ण जन्मदैनन् भएको कृष्णले केही गर्नुपर्छ, भने जस्तो भो ।
बिगतमा गुण्डा पक्राउपछि धरौटीमा छुट्ने फेरि आफ्नो सञ्जाल खण्डा गर्ने गरेको कार्यबाट आजित रहि केही गुण्डाहरूमा ईन्काउन्टर भो । के नेपाल प्रहरीमा फेरि त्यो दम्भ भएका अधिकृत जन्मन्छन् हेरौं समय ले बताउँला ?
क्रमशः

सम्बन्धित समाचार