राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

6.3k Shares

काठमाडौँ, भदौ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

आइतबार बिहान दुई दिने नेपाल भ्रमणमा आउँनुभएका विदेश सचिव मिस्रीले राष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा दुई देशको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार