कुमारी ईक्वीटी फण्डले साढे ११ प्रतिशत लाभांश दिने

9.1k Shares

काठमाडौं– कुमारी ईक्वीटी फण्डले इकाईधनिलाई लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश दिने भएको हो । 

कुमारी ईक्वीटी फण्डले ११.५० प्रतिशत नगद लाभांश इकाईनधीलाई दिने भएको हो । 

उक्त फण्ड कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजना हो ।

सम्बन्धित समाचार