10.7k
Shares
काठमाडौं, २० साउन । काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने रामेछाप घर भएका बीर बहादुरको मगरको कोठाबाट १ तोला सुन र नगद १ लाख २० हजार रूपैयाँ लगायतका धनमाल सोमबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।