7.4k
Shares
झापा, १८ असार । झापा गाउँपालिका-६ झाटी बस्ने राधेश्याम मण्डलको घरमा मंगलबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।