7.1k
Shares
रूकुम पूर्व, १६ असार । सिस्ने गाउँपालिका-३ पागा टुनिगैरा बस्ने रामकली सुनारको घरमा गए राति आगलागी हुँदा घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।