करेन्ट लागेर मृत्यु

4.5k Shares

सिराहा, १० असार । लक्ष्मीपुर पतारी गाउँपालिका-६ देवारी टोल बस्ने ६० वर्षीय शंकर यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै खेतमा विद्युतीय मोटरले पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार