9.9k
Shares
कैलाली, ४ असार । धनगढी उपमहानगरपालिका-१२ खुडिया नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने बिष्णु जोशीको छोरा १० वर्षीय कृष्ण प्रसाद जोशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।