राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन आग्रह

14.7k Shares

काठमाडौं – जिल्ला प्रशासन कार्यालय , काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।

448273131_429085743345710_6057343792919143980_n-1086x1536.jpg

सम्बन्धित समाचार