यातायात बन्द हुँदा राइड सेयरिङलाई भ्याइनभ्याइ (तस्बिरहरू)

7.7k Shares

काठमाडौं– गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरु सडकमा उत्रिदाँ राइड सेयरिङ व्यवसाय गर्नेहरूले मौका पाएका छन् ।

यातायात व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती भोग्नु परेको छ । निजी सवारीसाधन नहुनेहरू पैदल यात्रा गर्न बाध्य भएका छन् । त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्ध वृद्धालाई झनै मुस्किल भएको छ ।

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरूले चर्को भाडा असुलेको यात्रुले गरेका गुनासो छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरूले बताएका छन् । 

उनीहरूले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन् ।

सम्बन्धित समाचार