खोलामा डुबेर मृत्यु

7.1k Shares

गोरखा, ५ जेठ । शहिद लखन गाउँपालिका-७ बेलबोटेस्थित जुग्दी खोलामा नुहाउने क्रममा डुबेर सुनसरी घर भएका ३५ वर्षीय सुमन मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार