भरूवा बन्दुक बरामद

9.6k Shares

मुगु, १५ वैशाख । छाँयानाथ रारा नगरपालिका-१४ बामबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसोप्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बामबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गोठबाट उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार