मन्त्रिपरिषद् बैठक बस्दै

6.9k Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक आह्वान भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

आज बस्न लागेको बैठक नियमित हो ।

बैठकका लागि केहीबेरअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरूलाई खबर भएको छ ।

बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन ।

सम्बन्धित समाचार