प्रहरी विटमा बालेनको डोजर

17.1k Shares

काठमाडौं, २४ माघ काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको नेपाल प्रहरीको विटमा डोजर चलाएको मैतीदेवी चोकमा फुटपाथ सडक मिचेर निर्माण भएको विट नेपाल प्रहरीको समन्वयमा भत्काइएको महानगरपालिकाले जनाएको

काठमाडौं महानगरले निरन्तर रुपमा अवैध संरचना हटाउने कार्य जारी राखेको मैतीदेवीको प्रहरी विट अन्यत्र सारिने बताइएको

सम्बन्धित समाचार