एमाले संसदीय दलको बैठक जारी

10k Shares

काठमाडौं – नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद् सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भइरहेको छ ।

माघ १८ गते देखि सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो।  

सम्बन्धित समाचार