काठमाडौंको बाइपासमा एक युवक मृत फेला

11k Shares

काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।

उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार