पशुपति वनकालीमा एक पुरुष मृत फेला

13.6k Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपति वनकालीमा एक पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर घले छन् ।

उनी वनकालीस्थित पार्किङ एरियमा मृत फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार