कञ्चनपुरमा भारी वर्षा

16.1k Shares

काठमाडौं । कञ्चनपुरमा आज बिहान भारी वर्षा भएको छ । सुन्दरपुर र हनुमाननगर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

बिहान ४ बजेदेखि उक्त क्षेत्रमा भारी वर्षा भइरहेको छ । 

सम्बन्धित समाचार