कांग्रेसद्वारा एमालेसँग भएको सहमतिको ग¥यो अनुमोदन

16.1k Shares

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि एमालेसँग भएको सहमतिको स्वागत गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले भने, ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो ।’

सम्बन्धित समाचार