सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट

17.1k Shares

काठमाडौं– अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर  भएको छ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो। अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो। यससँगै सन्दीप अब विश्वकपमा सहभागी हुन नपाउने भएका छन्। 

सम्बन्धित समाचार