नेपालले दोस्रो विकेट गुमायो

17.2k Shares

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले दोस्रो विकेट गुमाएको छ । कप्तान विनोद भण्डारी २६ रन बनाएर आउट भएका हुन् ।

उनले १३ बलमा १ चौका र ३ छक्का हिर्काए । नेपालले ७ ओभरमा २ विकेटको क्षतिमा ९३ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।

सम्बन्धित समाचार