मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट सर्वोच्चमा दर्ता

18.7k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् पुनर्गठनविरूद्ध सर्वोच्चमा परेको रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधानको धारा ७६(३) अन्तर्गतको वर्तमान सरकार कामचलाउ भइसकेपनि नियमित जस्तै मन्त्रिपरिषद् विस्तारसहितका महत्वपूर्ण काम गर्न नपाउने भन्दै  रिट दायर गरेका थिए ।

सर्बोच्चमा आइतबार पेश गरेको रिट आज दर्ता भएको हो । त्रिपाठीकाअनुसार सर्वोच्चले रिटको पहिलो सुनुवाई मंगलबारका लागि तोकेको छ ।

सम्बन्धित समाचार