अध्यक्ष नेपाल र राजदूत थम्सनबीच भेटवार्ता

17.7k Shares

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गरेका छन्

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा उनीहरुबीच भेट भएको हो । 

भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार